Loading...
Loading...
आज एक किशोरी आफ्नै घरको बरण्डामा मृत फेला
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

उर्लाबारी (मोरङ), १५ असार । मोरङको बवियाविर्तामा आज एक किशोरी आफ्नै घरको बरण्डामा मृत फेला परेकी छन् । बवियाबिर्ता–३ की सोनामलाल ऋषिदेवको १४ वर्षीया छोरी पिङ्की ऋषिदेव आफ्नै घरको बरण्डामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । रासस

The post आज एक किशोरी आफ्नै घरको बरण्डामा मृत फेला appeared first on || NNL ||.



## from http://bit.ly/1OZaCpR

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.