काबुलमा फेरि आत्मघाती हमला, कम्तीमा ४० जनाको मृत्यु ,मर्नेमा एक नेपाली सुरक्षा गार्ड पनि
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
अफगानिस्तानको राजधानी काबुलमा बिहीबार फेरि आतंकवादी आत्मघाती हमला भएको छ । हमलामा कम्तीमा ४० जना मारिएको बीबीसीले जनाएको छ ।
यसअघि अफगानिस्तानको काबुलमा आत्मघाती हमलामा परी १३ नेपाली र २ भारतीय गरी १४ जनाको मृत्यु भएको थियो |
विहीबार दिउँसो भएको सो हमला अफगान प्रहरीको गाडीमा भएको थियो ।
मारिने सबै भर्खर तालिम सकेका प्रहरीहरु रहेको खुल्न आएको छ ।
दुईजना हमलाकारीले आत्मघाती बम विस्फोट गराएर पुलिसको गाडीमा निशाना बनाएको बीबीसीले जनाइएको छ ।
यो आक्रमणको जिम्मा त्यहाँको आतंकवादी संगठन तालिबानले लिएको छ । आत्मघाती आक्रमणमा फेरि एक नेपालीको मृत्यु भएको छ ।
#News Soruce from राष्ट्रिय समाचार http://bit.ly/296v796
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

