भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

बलिउड नायक सलमान खान र संजय दत्तको बिचमा शीतयुद्धको खबर चलेको छ। जब संजय जेलबाट बाहिर आए, तब देखि नै सलमान संयजसंग सिधै भेट्न खोजिरहेका छैनन।मिडियाको रिपोर्ट अनुसार सलमान र संयज बिचको झडगाको कारण रेशमा शेट्टी हुन, जो सलमान खानकी म्यानेजर हुन।
बताइनेगरेको छ कि जब संजय डिसेम्बर २०१४ मा तारिकमा जेलबट बाहिर आएका थिए तब सलमानले संयजलाई सल्लाह दिएका थिए कि उनी रेशमालाई म्यानेजर बनाउन।
रेशमाले फिल्म दिलाउन पनि मंदत गर्ने र दर्शकमाझ इमेज सुध्रने मौका पनि हुने भन्दै सलमानले रेश्मालाई म्यानेजर राख्न सुझाव दिएका थिए।
संजयले सलमानको सल्लाह मानेर रेश्मासंग अपोइन्टमेन्ट पनि लिए। तर महिना बित्दा पनि संजयले कुनै फिल्म पाएनन्।
संयजले जब यो बारेमा सोधे तब थाह पाएकी रेश्मा र उनको टिमले संजयको लागि आफ्नो फिस बढाएछन।
जब निर्माताले फिल्ममा लिने कुरा गरे, तब उनीहरुले अन्य नायकसंग कुरा गर्न सुरु गरे।
यो पश्चात संयजले रेश्मा संग कुरा गरेर निराशा व्यक्त गरे। अनि संजय र रेश्माको व्यावसायिक सम्बन्ध सकियो।
सलमानलाई यो कुराले बिझायो कि संयजले रेश्मा शेट्टीलाई सम्मान दिएनन्। यस्तो मानिन्छ कि रेश्मा ती व्यक्तिहरु मध्येकी एक हुन जसले सलमान खानको करिअरलाई ट्र्याकमा ल्याउन मुख्य भुमिका निभाएकी छिन्।
यो पनि पढ्नुस्।
४ सेलिब्रेटी जो सलमान खानसँग काम गर्दैनन्
पार्टी नै आयोजना गर्ने भनिएका सलमान भेट्नसम्म गएनन् संजयलाई
The post सलमान-संयज बिच शीतयुद्द, कारण बनिन सलमानकी म्यानेजर appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/1sVjrwY
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

