Loading...
Loading...
बुहारी ऐश्वर्याको लिपिष्टिकबारे अभिताभ बच्चन पनि बोले
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

१८ जेठ, एजेन्सी ।

कान्स फिल्म फेष्टिभलमा उपस्थित हुँदा बलिउड अभिनेत्री ऐश्वर्या रायले लगाएको लिपिष्टिकबारे ब्यापक बहस भैरहेको छ ।

उनले लगाएको प्याजी रंगको लिपिष्टिक बलिउडको हट टपिक बनेको छ ।

सलमानले त्यो गल्ती नगरेको भए उनको जीवनमा आउँथिन् ऐश्वर्या

अव बुहारीको ओंठमा लगाइएको लिपिष्टकबारे ससुरा अमिताभ बच्चनले पनि मुख खोलेका छन् । उनले ऐश्वर्याले पर्पल लिपिष्टिक लगाएर कुनै गलत काम नगरेको बताएका छन् ।

amitabh aish

सामाजिक सञ्जालमा मानिसहरु जे पनि बोल्ने भएकाले त्यसलाई गम्भिर लिन नहुने उनको भनाइ छ । यस्ता कुरा समयसँगै मानिसहरुले भुल्दै जाने समेत उनले बताएका छन् ।

आँखा भरी आँशु पारेकी ऐश्वर्या अमिताभको अंगालोमा (तस्विर सहित)

सामाजिक सञ्जालमा खुलेर बोल्ने छुट भएको भन्दै अमिताभले सबैलाई मनको कुरा राख्ने अधिकार सामाजिक सञ्जालमा रहेको बताएका छन् । आफूले भने ऐश्वर्याको पर्पल ओंठ देख्न नपाएको भन्दै दुःख ब्यक्त गरेका छन् ।

सर्वोच्चको फैसलाले अमिताभ बच्चनलाई झट्का

The post बुहारी ऐश्वर्याको लिपिष्टिकबारे अभिताभ बच्चन पनि बोले appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/1sYtlOB
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.