भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

१८ जेठ, एजेन्सी ।
बलिउडका मिष्टर पर्फेक्सनिष्ट आमिर खानले आफ्ना साथी तथा बलिउड सुपरस्टार सलमान खानको चलचित्र सुल्तानले आफ्नो चलचित्रमा प्रभावित गर्ने भन्दै बेखुसी भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
सलमानको फिल्म हेरेर रोए आमिर खान (तस्विर सहित)
सलमान खानको चलचित्रको ट्रेलर हेरेपछि सलमान खानले सुल्तानको ट्रेलर हेरेपछि दंगललाई असर गर्ने भन्दै चिन्तित भएका हुन् ।
खासमा सुल्तानमा सलमान खान बक्सरकोरुपमा देखिएका छन् । उता आमिर खानको दंगलमा भने महाबीर फोगटको बायोपिकमा अभिनय गरेका छन् ।
सुल्तानका कारण आमिरको ‘दंगल’ खतरामा पर्न सक्छ किनभने दुवै फिल्म एकै क्षेत्रका हुन् र कथा करिव करिव उस्तै छन् ।
ट्वीटर छोड्ने धम्की दिएका सलमानलाई आमिर खानको सुझाव
सलमानको फिल्म ६ जुलाइमा रिलिज हुँदैछ । उता दंगल क्रिशमस अघि डिसेम्बर २३ मा आउँदैछ । आमिर भन्छन् सलमानको स्टोरीमा चिन्ता नभएपनि आफूलाई बनावटी जस्तो मान्ने चिन्ता आमिरको छ ।
The post सुल्तानको ट्रेलर हेरेपछि आमिर खानलाई लाग्यो डर appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/1TTVAqb
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

