अभिनेत्री सोनम कपुरले गेु वा लेस्वियनु हुन पाउनु आधारभूत अधिकार
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
अभिनेत्री सोनम कपुरले गेु वा लेस्वियनु हुन पाउनु आधारभूत मानव अधिकार भएको बताएकी छन्। सोनमले लामो समयदेखी तेस्रो लिङ्गीको अधिकारका पक्षमा आफ्नो आवाज उठाउँदै आइरहेकी छन्।
सोनमले इन्डियन पेनल कोडको धारा ३७७ मा रहेको तेस्रो लिङ्गी विरोधी विभेदकारी कानुनबाट छुटकारा पाउनुपर्ने धारणा राखेकी छन्।
उनले भनिन्, यो आधारभूत मानव अधिकार हो। यो लेस्वियन, गे, महिला, पुरूष वा ट्रान्ससेक्सुवलको कुरा मात्र होइन्। यो भनेको तिमी के हौं र के हुन चाहन्छौं भन्ने बारेमा हो। यसका बारेमा मैले मेरो करियरको सुरूवातदेखी नै वकालत गर्दै आइरहेकी छु ।
from मनोरञ्जन – rastriyakhabar.com http://ift.tt/1Z59qqV
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

