Loading...
Loading...
गुगलले दियो नेपालीहरूलाई ‘गणतन्त्र दिवश’ को शुभकामना
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

गू

इन्टरनेटको दुनियाँमा आफ्नो अस्तित्व अग्रस्थानमा राख्न सफल गुगलले नेपालीहरूको मन फेरि एक पटक छुने प्रयास गरेको छ ।

विश्वको सबैभन्दा ठूलो सर्च ईन्जिन गुगलले नेपालको गणतन्त्र दिवशको जानकारी आफ्नो गुगल डुडलमा दिएको छ ।

नेपालको राष्ट्रिय पंक्षी डाँफेको चित्र राखेर गणतन्त्र दिवशको जानकारी दिएको छ ।

गुगल क्रोमा खोल्नेवित्तिकै नेपालको राष्ट्रिय चरो डाँफे बीचमा देखिन्छ । गुगलका अक्षरहरू पनि विशेष प्रकारका बनाइएका छन् ।

गुगलले विशेष महोत्सव, चाढपर्व र विशेष दिनका अबसर पारेर विश्वभरिका देशमा आफ्नो प्रस्तुति दिने गरेको छ ।



#News Soruce from राष्ट्रिय समाचार http://bit.ly/27WeYdr

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.