आज जम्बो बजेट आउने , १० खर्ब २५ अर्बभन्दा ठूलो बजेट आउँदै
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
सरकारले आगामी आर्थिक वर्ष ०७३/७४ का लागि राष्ट्रिय योजना आयोगले तोकेको सीमासमेत नाघेर जम्बो बजेट ल्याउँदैछ ।
अर्थमन्त्री विष्णु पौडेलले शनिबार अपरान्ह ४ बजे बजेट वक्तव्य दिने कार्यक्रम छ । अर्थमन्त्रालय स्रोतका अनुसार बजेटको आकार १० खर्ब रुपैयाँभन्दा बढीको हुनेछ ।
सरकारले ल्याउन लागेको यो बजेट चालू आर्थिक वर्षको भन्दा करिब २ खर्बले बढी हो । चालु आर्थिक वर्षको बजेटको आकार ८ खर्ब ९ अर्बको थियो ।
सरकारले सातवटा प्रदेशमध्ये एउटामा कम्तीमा एउटा ठूलो विकास आयोजना पर्नेगरी बजेट ल्याउन लागेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।
#News Soruce from राष्ट्रिय समाचार http://bit.ly/27WeXpU
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

