Loading...
Loading...
पतिलाई टाइमपास मान्छु- जुही चावला
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

१७ बैशाख, एजेन्सी ।

बलिउड अभिनेत्री जुही चावलाले पतिको विषयमा गरेको टिप्पणीले उनका फ्यानहरु चकित परेका छन् ।

हाँसी मजाक गर्न खप्पिस जुहीले आफ्ना पतिलाई केवल ‘टाइम पास’ को सज्ञा दिएपछि बलिउडमा चर्चा भएको छ ।

juhi chawala with husband

ट्वीटरमा फ्यानहरुसँग अन्तरक्रिया गर्न मन पराउने जुहीले फ्यानहरुले ‘पतिलाई कस्तो मान्नु हुन्छ’? भनेर सोधेको प्रश्नमा ‘टाइमपास’ कोरुपमा लिएको जवाफ दिएकी हुन् ।

जोडी नमिलेका ९ बलिउड सेलिब्रेटी दम्पति (फोटो फिचर)

बलिउडमा नमिल्दो जोडीकोरुपमा पूर्व मिस इण्डिया जुही चावला र जय मेहताको जोडीलाई पनि मान्ने गरिन्छ । जुहीका पति ब्यापारी हुन् । सुन्दर जुहीसँग पिता जस्ता देखिने उनका पति जुहीका नमिल्दा जोडीकोरुपमा चर्चामा रहन्छन् ।

चाहेर पनि संगै हुन नसकेका बलिउडका ८ जोडी

जुहीले मेहताकी दोश्री श्रीमतीकोरुपमा विवाह गरेकी थिइन् ।

The post पतिलाई टाइमपास मान्छु- जुही चावला appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/1rEsd1T
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.