भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
बलिउड अभिनेत्री कंगना रनावतले सोमबार सम्पन्न भारतको राष्ट्रिय अवार्डमा ‘तनु वीडस मनु रिटन्स’का लागि सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड पाइन्। उनले यो तेस्रो पटक जतेकी हुन्। उनले यसै मार्च २३ मा २९ औं जन्मदिन मनाइन्।
यस अवस्थामा राष्ट्रिय पुरस्कारको प्राप्तीलाई कंगनाले जन्मदिनको आजसम्मकै सर्वोत्कृष्ट उपहार भएको बताएकी छन्। कंगनाले भनिन्,’ यो मेरो जन्मदिनमा पाएको आजसम्मकै सबैभन्दा ठूलो उपहार हो। म रोमान्चित भएकी छु र आफेलाई सौभाग्यशाली ठान्दछु।’
‘म धेरै रोमान्चित यस मानेमा भएकी छुकी मसँगै अमिताभ बच्चनलाई पनि सर्वश्रेष्ठ अभिनेताको पुरस्कार दिइयो’, उनले थपिन।
कंगनाले यसअघि ‘फेसन’ र ‘क्वीन’ फिल्मबाट पनि राष्ट्रिय पुरस्कार हात परेकी थिइन्।
from मनोरञ्जन – rastriyakhabar.com http://ift.tt/25xseny
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

