Loading...
Loading...
सिंहदरबार भित्र फेसबुक चलाउन नपाइने
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काडमाण्डौ १७ चैत्र – सरकारको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा समाजिक सञ्जाल फेसबुक चलाउन रोक लगाइएको छ । विहान ९ बजेदेखि साँझ ५ बजेसम्म सिहरदरबारभित्रका कार्यालयको कम्प्युटरहरुमा फेसबुक बन्द गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता विनोद कुँवरले जानकारी दिनुभयो । कार्यालय समयमा कर्मचारीहरुले फेसबुक चलाउँदा काम प्रभावित भएको गुनासो आएपछि फेसबुक चलाउनमा रोक लगाइएको उहाले बताउनुभयो । उहाका अनुसार कार्यलय समय बाहेक अन्य समयमा भने समान्य रुपमा नै चल्ने उहाँको भनाई छ ।

The post सिंहदरबार भित्र फेसबुक चलाउन नपाइने appeared first on Nepalnewslive.com.



## from http://bit.ly/1OZaCpR

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.