भारतमा एक नेपालीको हत्या
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
दिल्ली १९ चैत – भारतकाे दिल्ली नजिकै सीमावर्ती नोएडाको सेक्टर–२० मा एक नेपालीकाे हत्या भएकाे छ । भारतीय चिकित्सककहाँ घरेलु कामदारका रुपमा काम गर्दै अाएका दार्चुलाका जनार्दश ओझाकाे हत्या भएकाे हाे । उनलार्इ हात्तीको दाह्राले टाउकोमा हिर्काएर मारिएको अवस्थामा भेटिएको प्रहरी जनाएकाे छ । ५५ वर्षीय ओझा २८ वर्षयता स्थानीय प्याथोलोजिस्ट डा. विक्रम हिंगोरोनीकहाँ काम गर्दै आएका थिए । गत शनिबार बिहान घरमा सजाएर राखिएको हात्तीको दाह्राले टाउकोमा हानेर हत्या गरिएको अवस्थामा ओझाको शव फेला परेको नोएडा सेक्टर २० स्थित प्रहरी थानाका निरीक्षक अमरनाथ यादवले जानकारी दिए । आफू क्लिनकमा काम गर्न गएका बेला घटना भएको भन्दैं स्वयं डा. हिंगारोनीले प्रहरीमा जानकारी गराएका थिए ।
The post भारतमा एक नेपालीको हत्या appeared first on Nepalnewslive.com.
## from http://bit.ly/1OZaCpR
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

