Loading...
Loading...
चिट चोराउन नपाउदा एसएलसी केन्द्रमा प्रहरीमाथि ढुंगामुढा !
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

एसएलसी परीक्षा को पहिलो दिन जाजरकोटमा प्रहरीमाथि ढुंगामुढा प्रहार भएको छ ।

जाजरकोटको पैँक गाविसस्थित जनता उचच मावि परीक्षा केन्द्रमा खटिएका प्रहरीमाथि स्थानीले ढुंगामुढा प्रहार गरेका हुन् ।

परीक्षाको सुरक्षामा खटिएका प्रहरीमाथि स्थानीयले ढुंगामुढा प्रहार गरेका आजको अन्नपूर्णमा समाचार छ ।  स्थानीयको ढुंगा आक्रमणबाट एकजना प्रहरी जवान अम्मर थापा  घाइते भएका छन् । उनको दाँत भाचिएको प्रहरीले जनाएको छ ।

प्रहरीले परीक्षा केन्द्रमा स्थानीयको भीडभाड भएपछि हटाउन खोजेको थियो । स्थानियले भने आफूँहरुलाई हटाउन खोजेको भन्दै प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए ।



#News Soruce from राष्ट्रिय समाचार http://bit.ly/22TSZnt

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.