भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

काठमाण्डाै १९, चैत्र – आफुलाई सशस्त्र प्रहरी बलको बरिष्ठ हवल्दार बताउदै आफ्नो नामथर समेत ढाँटेर रकम सापटी लिएर नतिर्ने एक जना महिला पक्राउ परेकिछिन् । चौविस वर्षिया कोपिला बोहरालाई सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय सिन्धुपाल्चोकले बिहीबार पक्राउ गरी स्थानीय प्रहरीलाई बुझाएको छ । सिन्धुपाल्चोक जिल्ला माङ्खा गाविस वडा नम्बर ६ वस्ने निज बोहराले आफ्नो नाम ढाँटेर मञ्जु बुढाथोकी बताई रकम ठगी गरेको भन्ने जानकारीका अाधारमा अनुसन्धानमा खटिएकाे खटिएको एपीएफ टोलीले उनलाई पक्राउ गरेको हो । कस्लार्इ कति ठगिन् उनले आफुलाई सशस्त्र प्रहरी बलको बरिष्ठ हवल्दार हुँ भनि ओखलढुंगा जिल्ला नारायणस्थान गाविस वडा नम्बर ७ घर भई हाल काठमाडौं महानगरपालिका ३४ पुरानो बानेश्वरमा रेष्टुरेन्ट सञ्चालन
The post आफुलाई सशस्त्र प्रहरी बलको बरिष्ठ हवल्दार बताउदै ठगी हिड्ने महिला यिनै हुन् appeared first on Nepalnewslive.com.
## from http://bit.ly/1OZaCpR
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

