भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

एजेन्सी काठमाडौं, १७ चैत – क्यानडामा एउटा सानो निजी विमान दुर्घटना हुँदा पूर्व यातायात मन्त्रीसहित सात जनाको मृत्यु भएको छ। पूर्वी तट क्युबेकको आइल्याण्डमा बुधवार भएको विमान दुर्घटनामा विमानमा सवार क्यानडाका पूर्व यातायात मन्त्री जिएन लापिएरसहित उनकी पत्नी, दुई भाई, बहिनी र चालक दलका सदस्यको मृत्यु भएको बीबीसीले जनाएको छ। ५९ वर्षीय पूर्व यातायात मन्त्री लापिएर आफ्ना बाबुको अन्तिम संस्कारका लागि जाँर्द गर्दा विमान दुर्घटना भएको बीबीसीले उल्लेख गरेको छ। लिस–डे–ला–माडिलिनी विमानस्थलमा भारी हिमपात र हावा चलेका कारण विमान दुर्घटना भएको वताइएको छ। लापिएर क्यानडाको सीटीभीमा राजनीतिक विश्लेशकका रुपमा कार्यरत थिए। लापिएरले सन् १९७९ देखि १९९३ र २००४ देखि २००७ सम्म संसद
The post फेरी अर्काे विमान दुर्घटना- पूर्वमन्त्रीसहित ७ को मृत्यु appeared first on Nepalnewslive.com.
## from http://bit.ly/1OZaCpR
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

