Loading...
Loading...
करण सिंहकी तेश्रो पत्नी बन्दै बिपाशा, छिट्टै विवाह गर्ने योजना…
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

एजेन्सी।

दुईपटक छोडपत्र लिइसकेका ‘करण सिंह ग्रोवर’की आमा ‘दीपा सिंह’ले बिपाशा बासु र करणको विवाहको लागि राजि भएकी छिन्। मीडिया रिपोर्ट्सका अनुसार, करण र बिपाशा यहि आउँदो ३० अप्रीलमा विवहाको बन्धनमा बाँधिनेछन्। उनीहरूले विवाह समारोहको लागि मुम्बईको एक होटेल पनि छानिसकेको खबर प्राप्त भएको छ।Bipasha basu and Karan singh grober (2)

केहि दिन पहिला बलिउड इण्डष्ट्रीकै एक अभिनेत्रीले बताएकी थिइन् कि करणकी आमालाई बिपाशा मन परेको छैन। उनले बिपाशालाई आफ्नी बुहारी हुन योग्य देखेकी छैनन्। डीनो मोरिया, जोन अब्राहम र हरमन बावेजासँगको असफल सम्बन्धलाई देखेकी कारणकी आमाले बिपाशा आफ्नो छोरासँगको सम्बन्धमा गम्भीर छैनन् भन्ने सोँच्छिन्। तर, अचानक उनले यो सम्बन्ध कसरी स्वीकार गरिन् भन्ने कुरा रहस्यमय नै छ।Bipasha basu and Karan singh grober (4)

करण सिंहले पहिले पनि दुई पटक विवाह गरिसकेका थिए, तर दुवैपटक उनको छोडपत्र भयो। उनको पहिलो विवाह टिभी अभिनेत्री ‘श्रद्धा निगम’सँग भएको थियो भने दोस्रो पटक टिभी अभिनेत्री ‘जेनिफर विंगेट’सँग भएको थियो।Bipasha basu and Karan singh grober (3)

दोस्रो पत्नीसँग पनि छोडपत्र भैसकेपश्चात चलचित्र ‘अलोन’को सुटिङ्ग सेटमा बिपाशा र उनको भेट भएको थियो। त्यतिबेला बिपाशा र हरमन बावेजाको अफेयर चलिरहेको थियो। विवाह हुने कुरा पनि चलिसकेको थियो। बिपाशाका परिवारलाई हरमन मन परिसकेको थियो, तर कुरा अगाडि बढ्न सकेन।Bipasha basu and Karan singh grober (5)

यो पनि हेर्नुहोस्-
बिपाशाले भनिन्- म र सन्नी लियोनमा केही फरक छैन
बिपाशाले यस्तो लुगा लगाएपछी सनसनी..(तस्विर सहित)
बलिउडका ८ अग्ला सुन्दरीहरु (फोटो फिचर)
शाकाहारी अमिताभ मासु बजारमा…

The post करण सिंहकी तेश्रो पत्नी बन्दै बिपाशा, छिट्टै विवाह गर्ने योजना… appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/1PELjsa
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.