Loading...
Loading...
एसएलसी परीक्षाकाे पहिलाे दिन नै परीक्षार्थीभन्दा धेरै निरीक्षक निष्कासित !
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं १९ चैत, । एसएलसी परीक्षाकाे पहिलाे दिन नै परीक्षा केन्द्रमा अमर्यादित ब्यवहार गर्ने ९ जना निरीक्षक  निष्कासनमा परेका छन्। परीक्षा हलमा चिट चोर्नेलाई कारवाही तथा निष्कासन गर्ने चिट चोर्न खोज्ने विद्यार्थीलाई सचेत गराउने देखि परीक्षाको सम्पुर्ण जिम्वेवारी निरीक्षककै हुन्छ । तर परीक्षाको पहिलो दिन मुलुकभर ९ जना निरीक्षकले जिम्मेवारी विपरित क्रियाकलाप गरेको पाइएपछि निष्कासन गरिएको परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले बताए । उनका अनुसार रौतहटमा चार, सप्तरीमा दुई तथा महोत्तरी, ओखलढुंगा र जाजरकोटका एक एकजना निरीक्षकलाई निष्कासन गरिएको छ ।

The post एसएलसी परीक्षाकाे पहिलाे दिन नै परीक्षार्थीभन्दा धेरै निरीक्षक निष्कासित ! appeared first on Nepalnewslive.com.



## from http://bit.ly/1OZaCpR

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.