एक सय दरका नेपाली नयाँ नोट चीनमा धमाधम छापिँदै
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
काठमाडौं १९ चैत, – नेपाल राष्ट्र बैंकले बजारमा ल्याउने नोट धमाधम चीनमा छापिँदै छन् । सरकारले नेपाली नोट छाप्न चिनियाँ कम्पनीलाई अनुमति दिएपछि उसले नोट छाप्न सुरु गरेको छ । एक सय दरका नयाँ नोट चीनमा छाप्ने काम भइरहेको बैंक मुद्रण व्यवस्था विभागका प्रमुख भुवन कँडेलले जानकारी दिए । उनका अनुसार अहिले द्रुत गतिमा पि्रन्टिङ भइरहेको छ, एक सय दरका नयाँ नोट असार १५ सम्म्मा नेपाल आइपुग्नेछ । सरकारले उक्त दरका नयाँ नोट छाप्न चाइना बैंक नोट प्रिन्टेड एन्ड सिक्टड कर्पोरेसनलाई दिएको छ । सय दरका २० कारोड नयाँ नोट आगमी तीन महिनाभित्र बजारमा ल्याउने तयारी बैंकले गरेको छ । नागरिक दैनिकबाट
The post एक सय दरका नेपाली नयाँ नोट चीनमा धमाधम छापिँदै appeared first on Nepalnewslive.com.
## from http://bit.ly/1OZaCpR
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

