Loading...
Loading...
 २४ नेपाली भारतीय सुरक्षाकर्मीको नियन्त्रणमा
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

रोजगारीकालागि भारतकाे मद्रासतर्फ जादै गरेका २४ नेपालीलाई भारतीय सीमा सुरक्षा बल एसएसवीले पक्राउ गरेको छ । होली पर्व मनाएर काममा फर्किदै गरेका  उनीहरुलाई सीमावर्ती श्रीखण्डि भिट्ठास्थित एसएसवी कमाण्डेन्ट नीलकुमारको टोलीले बुधवार साँझ नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा महोत्तरी, धनुषा र सिरहा जिल्लाका छन् । उनीहरुले मजदुरीका लागि जान लाग्दा सीमामै पक्राउ परेका हुन् । एसएसबीका सहसेनानायक शास्वत पाण्डेले सुरुमा १३ जना नाबालक देखिएकाले नियन्त्रणमा लिएको जानकारी दिए । पक्राउ परेका २४ मध्ये १२ जनाकेा साथमा रहेको परिचय (आईडी कार्ड) शंकास्पद रहेकेा र २ जनाकेा साथमा नेपाल भारत दुवै देशकेा आईडी कार्ड फेला परेकाले छानवीका लागि राखिएकेा उनले बताए ।

The post  २४ नेपाली भारतीय सुरक्षाकर्मीको नियन्त्रणमा appeared first on Nepalnewslive.com.



## from http://bit.ly/1OZaCpR

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.