भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

बलिउडका सुपरस्टर शाहरुख खानलाई कुनै महिलाले थप्पड लगाए के होला ? पक्कै पनि ठुलो समाचार बन्नेछ। सञ्चारमाध्यममा कयौं दिनसम्म यसकै चर्चा हुनेछ।
तपाई थाहा नहुन सक्छ तर यस्तो घट्ना शाहरुख खानसंग घटिसकेको छ। कुनै महिलाले उनलाई गाला थप्पड लगाइसकेकी छिन्। शाहरुखले आगामी चलचित्र ‘फ्यान’को ट्रेलर लञ्चको कार्यक्रममा यस्तो रहस्य खोलेका हुन्।
शाहरुख पहिलोपटक ट्रेन चढेर मुम्बई भित्रिएका थिए जहाँ अहिले उनि बादशाह मानिन्छन्। मुम्बाई आउने सिलसिलामै शाहरुखले एक महिलाबाट थप्पड भेटेका थिए।
ट्रेन मुम्बई छिरेपछी लोकल ट्रेनका रुपमा परिणत हुने शाहरुखलाई थाह रहेनछ। मुम्बई छिरेपछी मानिसहरुले उनको बसिराखेको सुत्ने ठाँउमा बस्न खोजे, उनले दिन मानेनन्। उनि लामो ट्रेनमा आऊँदा उनलाई सुत्नलाई ठुलो ठाउँमा उपलब्ध थियो। तर मुम्बई छिरेपछि ट्रेक लोकलमा परिणत भइसकेको थियो। शाहरुखलाई त्यसको ज्ञान भएन। जब एक महिनाले बस्न खोजिन् शाहरुखले ती महिलालाई बस्न दिए तर ती महिलासंगै भएका पुरुषलाई बस्न दिन्न भने।
त्यसपछी ती महिलाले ट्रेन सबैको भएको भन्दै शाहरुखलाई थप्पड लगाएकी थिइन्। त्यो थप्पड शाहरुख खानले अहिलेसम्म भुल्न सकेका रहेनछन्।
फ्यानको ट्रेलर लञ्च कार्यक्रममा जब एक प्रशंसकले मुम्बई कसरी आईपुगेको प्रश्नमा शाहरुखको मुखबाट यस्तो रहस्य सार्वजनिक भएको हो।
शाहरुख खानको ‘फ्यान’नामक चलचित्रम छिट्टै सार्वजनिक हुँदैछ ।
The post एक महिलाले शाहरुख खानलाई थप्पड लगाएपछि… appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/1RCoKIN
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

