Loading...
Loading...
सलमानले शाहरुखको ‘फ्यान’को ट्रेलर सेयर गर्दै अनौठो तथ्य सार्वजनिक गरे
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

एजेन्सी।

केहि महिनादेखि यता बलिउडका दुई खान (सलमान खान र शाहरुख खान)का बीचमा सम्बन्ध बिग्रिएको खबर आइरहेकै बेला सलमान खानले ति सबै खबरलाई केवल हल्ला मात्रै भएको पुष्टि गर्ने खालको ट्वीट गरेका छन्।

माइक्रोब्लग ट्वीटरमा बलिउडका सेलिब्रिटिहरूले एक-अर्काको भिडियो सेयर गर्ने रीतिलाई पछ्याउँदै सलमानले पनि शाहरुखको अब आउन लागेको ‘फ्यान’ चलचित्रको ट्रेलर सेयर गरेका छन्।Sahrukh Khan's Fan Trailer

साथै, उनले आफू पनि शाहरुखको फ्यान रहेको उल्लेख गरेका छन्। उनले ट्वीटरमा “@beingsalmankhan पनि @iamsrk कै फ्यान हो” लेख्दै ‘फ्यान’को ट्रेलर भिडियो सेयर गरेका छन्।

हेरौँ, शाहरुखको ‘फ्यान’को ट्रेलर भिडियोः

यो पनि हेर्नुहोस्-
‘कपूर एण्ड सन्स’का बीचमा फसिन् आलिया, रिलिज भयो ट्रेलर
प्रहरीको रूपमा देखिइन् प्रियङ्काः ‘जय गङ्गाजल’को ट्रेलर रिलिज
जब सलमान सहित यी १० कलाकारले गरे अचम्मित पार्ने खुलासा
चुम्बन गर्दैगरेको लुलियाको तस्बिर भाइरल, सलमानसँग भएको चर्चा

The post सलमानले शाहरुखको ‘फ्यान’को ट्रेलर सेयर गर्दै अनौठो तथ्य सार्वजनिक गरे appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.



from मनोरञ्जन – Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/1L0Paoq
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, , , ,
Powered by Blogger.