Loading...
Loading...
माइक्रोम्याक्सले नयाँ मोबाइल फोन सार्वजनिक
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

454119506_1452420839

माइक्रोम्याक्सले नयाँ मोबाइल फोन  सार्वजनिक गरिएको छ ।

माइक्रोम्याक्सले  ‘क्यू ३३३’  फोन बजारमा लाएको हो ।

यो फोनमा ४.४.४ किट्क्याट अप्रेटिङ सिष्टम र ४.५ इन्च स्क्रिन रहेको छ ।  यसमा १.२ गिगाहर्ज क्वाडकोर प्रोसेसर रहेको छ ।

यसमा ५ एमपी प्राइमरी क्यामेरा तथा १.३ फ्रन्ट क्यामेरा जडित छ । यस फोनमा ५१२ एमबी रर्याम रहेको छ ।

यस फोनमा ४ जिवीको इन्टर्नल मेमोरी छ भने १७०० एमएएचको ब्याट्री पनि रहेको छ ।

माइक्रोम्याक्सको यो फोनलाई नेपाली बजारमा ६ हजार ७ सय १० रुपैंया पर्ने छ |



#News Soruce from राष्ट्रिय समाचार http://bit.ly/1OHOUVS

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.