Loading...
Loading...
वरिष्ठ संगीतकार अम्वर गुरुङ र कांग्रेस नेता नरहरी आचार्यको उपचार खर्च सरकारले व्यहोर्ने
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाण्डौ १८ फागुन – नेपाली राष्ट्रिय गानका संगीतकार तथा पूर्व कुलपति अम्बर गुरुङ तथा नेपाली कांग्रेसका नेता नरहरी आचार्यको सम्पूर्ण उपचार खर्च नेपाल सरकारले व्यहोर्ने भएको छ । हिजो बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो । अम्वर गुरुङ केही बर्षदेखि नै पार्किन्सन र मधुमेहबाट पीडित छन हाल उनी भारतमा उपचार गराइरहेका छन् भने नेता आचार्य सुशील कोइरालाको निधन भएकै दिन ह्रदयघात भएर अस्पताल भर्ना भएर बसेका छन ।

The post वरिष्ठ संगीतकार अम्वर गुरुङ र कांग्रेस नेता नरहरी आचार्यको उपचार खर्च सरकारले व्यहोर्ने appeared first on Nepalnewslive.com.



## from http://bit.ly/1OZaCpR

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.