Loading...
Loading...
भगवानले सेक्सी बन्न श्राप दिएकी सुन्दरी
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
अमेरिकन टेलिभिजन स्टार किम कार्दाशिनले आफू सेक्सी हुनुमा भगवानको दोष रहेको बताएकी छिन् । ३४ वर्षीया यी सुन्दरीको चर्चा बच्चा जन्माएपछि झनै बढेको छ ।
आफू यति सुन्दर र सेक्सी हुनुमा भगवानको दोष रहेको उनको भनाइ छ ।
Kim-Kardashian sexi
बच्चा जन्माउने समयमा बढेको तौल तत्कालै घटाएर साविकको अवस्थामा आएकी यी सुन्दरीको केही समय अघि सेक्स टेप पनि सार्वजनिक भएको थियो । तर उनको चर्चा झन पछि झन बढिरहेको छ ।
Kim-Kardashian sexi 1
बेलायतको मिरर डट को डट युकेका अनुसार पत्रिका ‘एली’ को बेलायती संस्करणलाई दिएको अन्तरवार्तामा किमले आफूलाई सेक्सी बनाउनु भगवानको दोष भएको बताएकी हुन् ।
Kim-Kardashian sexi 2
आफूलाई झन् पछि झन् सक्सी हुने सजाय भगवानले दिएपछि आफू यस्तो हुनु परेको उनको भनाइ छ ।
- http://nepaliheadlines.com/2014-12-18-06-52-58/

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
Powered by Blogger.