भक्तपुरमा घर बनाउँदा नक्सा पासको खर्च नलाग्ने
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement
|
|
काठमाण्डौ १७ माघ – भक्तपुर नगरपालिकाले भूकम्पबाट पूर्ण रुपमा घर भत्किएका पीडितलाई नयाँ घर बनाउन नक्सा पासमा लाग्ने शुल्कमा १०० प्रतिशत छुट दिने निर्णय गरेको छ । भूकम्पपीडितलाई राहत दिने उद्देश्यले नगरपालिकाले छुटको व्यवस्था गरेको हो । भूकम्पबाट घर भत्किएको साविक जग्गामा परम्परागतशैलीको भूकम्प प्रतिरोधी घर बनाउनेलाई नक्सा पासमा लाग्ने सम्पूर्ण दस्तुर छुट दिने निर्णय गरेको नगरपालिकाका कार्यकारी अधिकृत कमला घिमिरेले जानकारी दिनुभयो । भूकम्पबाट पूर्ण रुपमा घर भत्किएको साविक जग्गामा सिमेन्टको जोडाइबाट परम्परागत शैलीको देखिने गरी भूकम्प प्रतिरोधी घर बनाउनेलाई नक्सा पासमा ७५ प्रतिशत तथा आंशिक क्षति भएको ‘ख’ वर्गको भूकम्पपीडितलाई नक्सा पासमा ५० प्रतिशत मात्र छुट दिने व्यवस्था गरेको
## from http://bit.ly/1OZaCpR
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement
|
|
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement