Loading...
Loading...
८ हजारमा बेच्नुपर्ने ग्याँसलाई गोफ्ले ले यसरी फँसायो दारीबालाई (भिडियो)
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
काठमाडौ ।  नेपालमा नाकाबन्दी भएपछि धेरै कुराहरुको अभाव देखिएको छ । खानापकाउने ग्याँसको अभावको समस्याको अझैपनि समाधान हुनसकेको छैन । नाकाबन्दी खुल्छ खुल्छ भन्दा भन्दै आधा बर्ष पुग्नलागिसकेको छ । यसैबिच नाकाबन्दीलाई लक्षित गर्दै युट्युवमा बिभिन्न किसिमको भिडियोहरु बनेका छन् ।
यहाँ हामी एक सट फिल्मको कुरा गर्दै छौं, युट्युवमा गोफ्ले गोपी नामबाट अपलोड गरीएको सटफिल्ममा ग्यासको अभावलाई देखाइएको छ । नाकाबन्दीको बेलामा खाना पकाउने ग्याँसको सिलिण्डरलाई कालोबजारी गर्दै पसलेले ८ हजारमा बेच्न खोजेका हुन्छन् तर साहुकै छोराले उनलाई डुबाएको देखाईएको छ । भिडियोमा निकै रमाइलो कथा समावेश गरीएको छ । भिडियोमा गोपिकृष्ण चापागाईको कथा रहेको छ भने चर्चित कलाकार सुरबिर पण्डित, पेमा लामा र रबिन राईको अभिनय रहेको छ । भिडियो एनबी थापाले खिचेका हुन्  ।
भिडियो हेर्नुस् ।
https://youtu.be/3LjVnpLx09Y 


from rastriyakhabar.com » मनोरञ्जन http://ift.tt/1VymH9i
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, ,
Powered by Blogger.