Loading...
Loading...
लुलियालाई ‘यू’ भन्छन् सलमान
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

salman-and-lulilaबलिउड अभिनेता सलमान खान र उनकी कथित प्रेमिका लुलिया वन्तुरले पछिल्लो समय भारतीय मिडियाको ध्यान तानिरहेका छन् । यही वर्ष यी दुईबीच विवाह हुन सक्ने र केही अघि उनीहरूको इंगेजमेन्ट भइसकेको स्रोतको दाबी आएपछि मिडियाको ध्यान उनीहरूप्रति खिचिएको हो । तर, पछिल्लो समय यसबारे यी दुवैले ‘अपडेट’ भने गरेका छैनन् । तर, सलमाननिकटहरूले यी दुईको विषयमा नयाँ खुलासा भने गरेका छन् । उनीहरूले भने– सलमानले लुलियालाई बोलाउँदा ‘यू’ मात्र भन्छन् । र, त्यो पनि लुलियालाई अत्यन्त माया गरेर सलमानले भन्ने गरेको उनीनिकट स्रोतले बताएको भास्करडटकमले लेखेको छ । यति मात्र होइन, लुलिया र सलमान अहिले ग्यालेक्सी अपार्टमेन्टमा सँगै बस्न थालेको पनि दाबी गरिएको छ ।



from rastriyakhabar.com » मनोरञ्जन http://ift.tt/1ZZD0gM
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
, ,
Powered by Blogger.