Loading...
Loading...
साइबरक्राईम अपराधमा दुबई अदालतद्वारा एक नेपालीलाई डेढ करोड जरिवाना
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
दुबई - साइबरक्राईम अपराध अभियोगमा दुबईमा एक नेपाली पक्राउ परेका छन् । उनलाई दुबई अदालतले पाँच लाख दिराम (करिब डेढ करोड नेपाली रुपैयाँ) जरिवाना सुनाएको छ । सम्भवत नेपाली कामदारलाई लगाइएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो जरिवाना हो ।

एक भारतीय मुलका नागरिकसँग मिलेर आफैंले काम गरेको कम्पनीको इलेक्ट्रोनिक सिस्टम ह्याक गरेको अभियोगमा उनीहरुलाई उक्त सजाय सुनाइएको हो । दुबई प्रहरीले पक्राउ गरेका नेपालीलाई जिएस र भारतीयलाई सिएन नाम दिएको छ । जिएस उक्त कम्पनीका म्यानेजर र सिएन सेल्सम्यान हुन् ।

उनीहरूले काम गरिरहेका कम्पनीमा अज्ञात मेलमार्फत काम नगर्न, ग्राहकहरूसँग राम्रो रेकर्ड नरहेको भन्दै कम्पनीको प्रतिष्ठामाथि आँच आउने काम भएको थाहा भएपछि आन्तरिक अनुसन्धान गर्दा कम्पनीभित्रकै व्यक्तिले इجसिस्टम ह्याक गरी सूचना चोरेको पत्ता लागेको थियो।

कम्पनीको गोप्य डाटाहरु कपि र पेस्ट गरेर उनीहरुका प्रतिस्पर्धी कम्पनीलाई पठाइएको पनि खुल्न आएको प्रहरीको भनाई छ । स्थानिय प्रहरीले नेपाली युवा जिएसलाई पक्राउ गरिसकेको छ । गल्फ न्युजका अनुसार उनले आफ्नो फैसलामाथि १५ दिनभित्र पुनरावेदन गर्न पाउने छन्।


#Feed News from http://bit.ly/1T4dYuQ http://bit.ly/1PpRG7r

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
Powered by Blogger.