प्रणय दिवस पारेर प्रधानमन्त्री के पी ओली भारत भ्रमण जाने
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement
|
|
काठमाडौं १५ माघ – प्रधानमन्त्री केपी शर्मा ओली तीन साताभित्रै भारत भ्रमणमा जाने भएका छन्। भारतबाट फर्किए लगत्तै प्रधानमन्त्री चीन भ्रमणमा जाने तयारी छ। संविधान संशोधनपछि नाकाबन्दी हट्न थालेको र केही दिनभित्रमा पूर्ण रुपमा नाका सहज हुने संकेत पाएपछि नेपाल पक्षले भारतीय पक्षलाई फेब्रुअरी दोस्रो वा तेस्रो साता प्रधानमन्त्रीको भ्रमणको समय प्रस्ताव गरेको हो। प्रधानमन्त्रीको भ्रमण तयारीका लागि अर्थमन्त्री विष्णु पौडेल आउँदो साता भारत जाने परराष्ट्र मन्त्रालयका अधिकारीले जनाए । कान्तिपुर दैनिकबाट
## from http://bit.ly/1OZaCpR
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement
|
|
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement