विद्या बालन अस्पताल भर्ना
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
बलिउड अभिनेत्री विद्या बालन अस्पताल भर्ना भएकी छन् । किड्नीमा पत्थरी भएको आशंकामा विद्यालाई अस्पताल भर्ना गरिएको हो ।
विद्या अहिले मुम्बइको हिन्दुजा अस्पतालमा रहेको उनका प्रवक्ताले बताएका छन् । प्रवक्ताको भनाई अनुसार विद्यालाई उनका श्रीमान सिद्धार्थ राय कपुरले मंगलवार अस्पताल भर्ना गरेका थिए । नयाँ वर्षको अवसरमा उनीहरु कुनै गोप्य ठाउँमा गएर नयाँ वर्ष मनाउने योजनामा थिए ।
अबुधाबीबाट नयाँ वर्ष तथा विद्याको जन्मदिन मनाउन अर्को कुनै ठाउँ जाने क्रममा रहेकी विद्यालाई अचानक कम्परमा पीडा भएपछि अस्पताल भर्ना गरिएको थियो ।
## News source from Zoomnp
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

