विद्या वालानलाई किडनीमा पत्थरी, अकास्मात अस्पताल भर्ना
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
ताजाखबर। किड्नीमा पत्थरी भएको आशंकामा अभिनेत्री विद्या वालान अस्पताल भर्ना भएकी छिन् । विद्या अहिले मुम्बइको हिन्दुजा अस्पतालमा रहेको उनका प्रवक्ताले बताएका छन् ।
विशेषज्ञ डाक्टरले उनको उपचार गरिरहेकोले विद्या चाँडै नै स्वस्थ हुने आशा गरिएको प्रवक्ताले जानकारी दिए । कम्मरमा पीडा भएपछि विद्यालाई उनका श्रीमान सिद्धार्थ राय कपुरले मंगलबार अस्पताल भर्ना गराएका थिए । प्रवक्ताको भनाइ अनुसार प्लेनमा यात्राको क्रममा विद्यालाई आकस्मिक पेट दुखेको थियो ।
उनको दुखाई कम नभएपछि उनीहरुले एअरपोर्टमै रहेको क्लीनिकमा सामान्य चेकजाँच गरेका थिए । अबुधाबीबाट नयाँ वर्ष तथा विद्याको जन्मदिन मनाउन अर्को कुनै ठाउँ जाने क्रममा रहेकी विद्यालाई विमानमार्फत अबुधाबीबाट मुम्बइ ल्याइएको थियो ।
# Source News from Entertainment – Taja Khabar http://bit.ly/1JiRIgt
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

