Loading...
Loading...
अन्ततः छोरी पूर्णिका सहित सार्वजनिक कार्यक्रममा पूर्व युवराज पारस शाह |फोटो फिचर
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौँ, १६ पुस । पूर्व युवराज पारस शाह लामो समयपछि सार्वजनिक भएका छन् । उनी थाइल्याण्डबाट नेपाल फर्किएको निकै लामो समय भईसकेको छ । सामान्यतया धार्मिक कृयाकलामा भाग लिने गरेको शाह बिहीबार सार्वजनिक कार्यक्रममा देखिए । शिव सेना नेपालले बिहीबार आयोजना गरेको निःशुल्क भोजनशालाको उद्घाटन कार्यक्रममा छोरी पूर्णिका सहित सहभागि भएका हुन् ।
शिव सेना नेपालले जनता भाव र मंहगीमा बाच्नु परेको भन्दै निःशुल्क भोजनशाला सञ्चालनमा ल्याएको छ । पशुपतिनाथको बनकाली क्षेत्रमा हरेक दिन निःशुल्क खाना खुवाइने संगठनले जनाएको छ ।

तस्बिर साभार – रातो पाटि 

Crown-Prince-Paras-1 Crown-Prince-Paras-2 Crown-Prince-Paras-4 Crown-Prince-Paras-5 Crown-Prince-Paras-6 Crown-Prince-Paras-7 Crown-Prince-Paras-12 Crown-Prince-Paras-13



## News source from Zoomnp
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.