Loading...
Loading...
सांसदको अभिनयमा बन्यो राष्ट्रिय गीत
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौँ, १४ मंसिर । राष्ट्रिय स्वाधिनताको आन्दोलन चलिरहेको बेला राष्ट्रिय भावनालाई बलियो बनाउने उदेश्य सहित सिने साईट डिजिटलको प्रस्तुतिमा बर्तमान सांसदको समेत अभिनय रहेको राष्ट्रिय गीतको सुटिङ काठमाडौको रत्नर्पाकमा गरेको छ ।
गायक सगुन तामाङको स्वरमा रहेको उठ गोरखाली जुट नेपाली….. नामक गीतको छायाँकन सकिएको हो । अर्जुन बहाँदुर तामाङको निर्देशन रहेको सो गीतमा विश्व सामु नेपाललाई चिनाउन र देशको निम्ती कर्म गर्न युवाहरुलाई आव्हान गरिएको छ ।

12336086_1008741145815765_197357762_n

12319291_1008741089149104_577331976_n
राष्ट्रिय गीतमा सांसदद्धय जगदीश्वर नरसिंह केसी, यसोदा कुमारी लामा, हास्य कलाकारद्धय निरु खड्का (ठयास कमारी) अभिनेता शिबहरी नेपाल, पत्रकार बिष्णु निश्चल अन्य कलाकारमा गायक तामाङ सहित संजिता ङार्थैन, जयन्द्र लिम्बु, निराजन तामाङ, रुपा जिम्बु , मनोज स्याङतान, सर्मिला कुटु लयायतको अभिनय रहेको छ । बिजय जिरेलको छायाँकन रहेको सो गितमा बर्तमान नेपालको यथार्थ बस्तुस्थतीलाई जस्ताको तस्तै उर्तार्ने प्रयास गरिएको छ ।



## News source from Zoomnp
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.