Loading...
Loading...
बालुवाटारमा त्रिपक्षीय वार्ता, मोर्चाका शीर्ष नेता सहभागी नहुने
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

सरकार, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र आन्दोलनरत मधेसी मोर्चाबीच सोमबार हुने वार्तामामा मोर्चाका शीर्ष नेता सहभागी नहुने भएका छन्।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवका अनुसार आफूहरू विराटगरमा भएको र सरकारले राति अबेर खबर गरेकाले हामी वार्तामा सहभागी भएनौ। ‘राति अबेर खबर गरेर पनि हुन्छ?, उनले प्रश्न गरे,‘हाम्रो विराटनगरको कार्यक्रम केही दिन अघि नै तय थियो। बार्ताबारे राति अबेर मात्र खबर भयो।’
बिहान ११ बजे बोलाइएको वार्ताकै समयमा मोर्चाको शीर्ष नेताहरुको बैठक बिराटनगरमा बस्ने तयारी भएपछि वार्तामा उपेन्द्र यादव, राजेन्द्र महतो र रामेश्वराय यादव सहभागी नहुने भएका हुन्।आजको वार्तामा लक्ष्मणलाल कर्णले नेतृत्व गर्नेछन्।प्रधानमन्त्री केपी ओलीले मधेस आन्दोलनका माग सम्बोधन गर्ने उद्देश्यले बोलाएको बार्ता अहिले ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुँदैछ।बार्तामा सकेसम्म तीन ठूला दलबीच मधेसको मागबारे साझा धारणा बनाउने तयारी गरिरहेका छन्।
मोर्चाले यसअघि नै सरकारसमक्ष ११ बुँदे माग पेश गरिसकेको छ ।मोर्चाले प्रदेशको सीमांकनमा फेरबदल, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र, समानुपातिक समावेशी प्रतिनिधित्व र नागरिकतासम्बन्धी मागलाई वार्ताको न्यूनतम शर्त मान्दै आएको छ ।अरु विषयमा सहमतिका लागि लचक देखिएपनि सीमांकनमा दबै पक्ष टसमस नहुँदा समस्या भएको छ ।पछिल्लोपटक औपचारिक रूपमा २ मंसिरमा सरकार र मधेसी मोर्चाबीच भएयता दुई पक्षबीच वार्ता भएको छैन |



## News source from Zoomnp
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.