भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

चलचित्र ‘बाजिराव मस्तानी’को प्रमोसनमा व्यस्त बलिउड अभिनेता रणवीर सिंहले केहि दिनयता आफ्नो व्यक्तिगत जीवनबारे पनि बोल्न थालेका छन् ।
केहि दिन अगाडी भारतीय मिडिया भास्करलाई अन्तर्वार्ता दिँदै रणवीरले भनेका छन्, ‘म चलचित्रका लागि जे गर्न पनि तयार छु, पात्रलाई न्याय गर्न सक्दा मलाई अत्यन्त खुसी लाग्छ ।’ सँगसँगै उनले खुलासा पनि गरेका छन्, ‘बाजिराव मस्तानीका लागि मैले तीन साता बन्द कोठामा बिताएँ । साथीभाइ मात्र होइन, परिवारका सदस्यसँग पनि भेटिनँ । फोन अफ गरेँ, इन्टरनेट पनि चलाइनँ । पूरै एकान्तमा बिताएँ ।’ तर, त्यो समयमा उनलाई कुनै पनि अर्थमा अप्ठ्यारो नलागेको बताएका छन् । ‘म अभिनयका लागि जे गर्न पनि तयार छु,’ उनले भनेका छन्, ‘पात्रबारे रियल टच दिन मलाई मन लाग्छ ।’
यो चलचित्रमा रणवीर दीपिका पादुकोण र प्रियंका चोपडाको साथमा दिएका छन् । शाहरुख खान अभिनित चलचित्र ‘दिलवाले’सँग एकसाथ प्रदर्शनमा आउन लागेको यो चलचित्रलाई बलीउडको बहुप्रतिक्षित चलचित्रको रुपमा हेरिएको छ ।
## News source from Zoomnp
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

