बंगलादेशकी प्रधामन्त्रीले भनिन हाम्रो देशको विमानस्थल र बन्दरगाह प्रयोग गरी सामान लैजानुहोस
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
काठमाडौं, १३ मंसिर । बंगलादेशकी प्रधामन्त्री सेख हसिनाले आफ्नो देशको विमानस्थल र बन्दरगाह प्रयोग गरी सामान लैजान नेपाल सरकारसँग आग्रह गरेकी छन्। उनले आफ्नो देशको सयदपुर विमानस्थल तथा चटगाउँ र मोङ्ला बन्दरगाहमार्फत व्यापारीक सामान लैजान अनुरोध गरेकी हुन् । बंगलादेशका लागि नेपाली राजदूत हरिकुमार श्रेष्ठ मार्फत हसिनाले यस्तो अनुरोध गरेकी हुन्।
भारतीय नाकाबन्दीका कारण नेपाली जनताले भोग्नुपरेको दुखमा साथ दिन बंगलादेशको सरकार तयार रहेको उनले बताइन् । भारतले लगाएको नाकाबन्दीका कारण देशमा उत्पन्न भएको संकटबाट नेपाल छिटो बाहिर निस्कनेमा उनले आशा व्यक्त गरिन् ।
## News source from Zoomnp
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

