Loading...
Loading...
आजदेखि स्मार्ट ड्राइभिङ लाइसेन्स, मन्त्री गच्छदारले उद्घाटन गर्दै
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

मिडिया एनपी, काठमाडौं, १४ मंसिर । नक्कली र असुरक्षित मानिएको कागजी लाइसेन्सलाई विस्थापित गर्दै सरकारले सोमबारदेखि सोमबारदेखि स्मार्ट ड्राइभिङ लाइसेन्सको प्रयोगमा ल्याउँदैछ ।

driving license

सोमबार अपरान्ह ३ बजे आयोजित एक कार्यक्रमका बीच उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री विजयकुमार गच्छदारले स्मार्ट ड्राइभिङ लाइसेन्स उद्घाटन तथा प्रदर्शन गरि विधिवत रुपमा प्रयोगमा ल्याउनेछन् ।

पहिलो चरणमा काठमाडौं, सिरहाको लहान र लुम्बिनी क्षेत्रमा प्रयोगमा ल्याइने स्मार्ट ड्राइभिङ लाइसेन्सलाई विस्तारै अन्य क्षेत्रमा पनि विस्तार गरिने यातायात व्यवस्था विभागले जनाएको छ ।

उक्त स्मार्ट लाइसेन्समा चालकको सबै विवरण सुरक्षित राखिने व्यवस्था हुनुका साथै गल्ती र सजायको सबै विवरण समेत राखिने भएकाले सुरक्षित यात्रा र नक्कली ल्याइसेन्स प्रयोगको अन्त्य हुने विभागको विश्वास छ ।

एसियाली विकास बैंकको सहयोगमा ल्याउन लागिको स्मार्ट कार्ड प्रयोगको पहिलो चरणका लागि एक लाख ६० हजार थान स्कार्ट कार्ड छापिएको विभागले जनाएको छ ।



- feed news from Medianp.com » समाचार http://bit.ly/1MP96HR
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.