Loading...
Loading...
इजरायलमा चक्कु आतंक भैरहेकै बेला नेपाली चेलीमाथि आतंकबादी आक्रमण “सरिक सेदेक अस्पतालमा उपचार गराइदै “
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

इजरायल, १३ मंसिर । रोजगारीका लागि इजरायल आएकी नेपाली महिलामाथी आतंकबादीहरुले आक्रमण गरेका छन् । इजरायलको राजधानी जेरुशलेममा केयर गिभरको रुपमा कार्यरत इश्वरी थपलियामाथि आक्रमण भएको हो ।
काठमाडौँ कोटेश्वरकी थपलिया विगत ८ बर्षदेखि इजरायलको जेरुशलेमस्थित किराँत मोशेमा कार्यरत छिन् । थपलियालाई बसपार्कमा बस कुरिरहेको समयमा ढाडमा चक्कु प्रहार गरिएको छ । हाल उनको सरिक सेदेक अस्पतालमा उपचार भइरहेको छ ।
घटनामा संलग्न रहेको भन्दै वेस्टब्याङ्क निवासी १७ बर्षिय प्येल्सेटेनीलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ ।
आइतबार इजरायलको जेरुशलेममा रहेको वर्ल्ड सिटीस्थित दमस्कस गेटमा इजरायली सीमा प्रहरीमाथि पनि आक्रमण भएको छ । उनीमाथि चक्कु प्रहार भएको थियो । आक्रमणकारी प्रहरीको जवाफी कारबाहीमा मारिएका छन् ।



## News source from Zoomnp
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.