Loading...
Loading...
बंगलादेशकी प्रधानमन्त्री सेख हसिना प्रस्ताव ‘हाम्रो विमानस्थल र बन्दरगाह प्रयोग गर’
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौँ, १३ मंसिर । भारतले गरेको अघोषित नाकाबन्दीले देशमा सृजित समस्या समाधानमा वंगलादेशले सहयोग गर्ने भएको छ । बंगलादेशकी प्रधामन्त्री सेख हसिनाले नेपाललाई आफ्नो देशको सयदपुर विमानस्थल तथा चटगाउँ र मोङ्ला बन्दरगाहमार्फत व्यापार गर्न प्रस्ताव गरेकी छिन् ।
प्रधानमन्त्री हसिनाकी प्रेस सेक्रेटरी इन्सानुल करिमका अनुसार बंगलादेशका लागि नेपाली राजदूत हरिकुमार श्रेष्ठको विदाइ भेटमा उनले सो प्रस्ताव गरेकी हुन् ।
राजधानी ढाकास्थित प्रधानमन्त्री निवासमा भएको भेटमा हसिनाले नेपाली जनताले भोग्नुपरेको समस्यामा सहयोग गर्न बंगलादेशको सरकार तयार रहेको बताइन् ।
आफ्नो प्रस्ताव नेपालले मानेको खण्डमा नेपालमा देखिएको संकट चाँडैनै समाधान हुने विश्वास व्यक्त गरिन् । उनको यो प्रस्ताव नेपालले मान्ने हो भने नेपालमा देखिएको वर्तमान समस्या समाधान हुने विज्ञहरुको भनाई छ । जानकार स्रोत भन्छ, ‘काम सुरु गरे पनि यसका लागि नेपाल आयल निगमका कर्मचारीले फाईल अघि बढाउदैनन् ।’



## News source from Zoomnp
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.