Loading...
Loading...
नाकाबन्दीको विरोध गर्दै कलाकारले राष्ट्रिय गीत गाउने
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाण्डौ। नेपालमा संविधान जारी भएपछि भारतले अघोषित रुपमा गरिरहेको नाकाबन्दी विरुद्ध नेपाली कलाकारहरुले शुक्रवार शान्तिवाटिकामा राष्ट्रिय गीत गाउने भएका छन् ।

भोलिको कार्यक्रममा मुलुकमा भएका सबै कलाकर्मीलाई अनिवार्य उपस्थित हुन कलाकार संघले आग्रह गरेको छ । संघका अध्यक्ष नवल खड्काले भने -‘राष्ट्रियतामाथिको प्रहार भएको हामी कदापी सहन सक्दैनौ त्यसैले हाम्रो भोली विशेष कार्यक्रम हुने छ ।’

अध्यक्ष खड्काका अनुसार भोली शुक्रबार भारतले गरेको नाकाबन्दीको विरोधमा सहभागी कलाकारहरुले राष्ट्रिय गीत गाउँदै हातमा प्ले कार्ड बोकेर शान्तिवाटिकावाट निस्कने छन् र शान्तिवाटिकामै गएर कार्यक्रम समापन हुने छ ।

झण्डै एकहप्तादेखी भारतले गरेको नाकाबन्दीले यति बेला देशभरको जनजीवन प्रभावित भएको छ भने नेपालीहरुले पनि नाकाबन्दीको विरोध गर्दै भारतीय चलचित्र र च्यानलहरु समेत बन्द गरिसकेका छन् ।



## News source from Zoomnp
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.