नेपालमा किन नाकाबन्दी गरेको भन्दै आफ्नै सरकारविरुद्द प्रदर्शनको तयारीमा भारतीय व्यापारी –
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
काठमाडौं – भारतले नेपालविरुद्द नाकाबन्दी गरेकामा सीमावर्ती क्षेत्रका भारतीय व्यापारी आक्रोसित भएका छन् । हरेक वर्ष दसैं, तिहार, छठ र बकर इदजस्ता चाडपर्वमा हजारौंको संख्यामा नेपालीहरु भारतीय सीमावर्ती बजारमा किनमेल गर्न जाने गरेकामा यस वर्ष बन्द र नाकाबन्दीले ग्राहक नआएपछि व्यापारीहरु आक्रोसित भएका हुन् । सीमावर्ती क्षेत्रका भारतीय व्यापारीले भारत सरकारविरुद्द नै प्रदर्शन गर्ने तयारी थालेका छन् ।सीमावर्ती भारतीय बजारमा नेपाली ग्राहकका भरमा दैनिक करोडौंको व्यापार हुने गर्छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
## News source from Zoomnp
via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

