Loading...
Loading...
पेट्रोल पम्पमा झडप, लाईनमा बसेकाले पाएनन पेट्रोल
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भरतपुर, १३ असोज । रातभरी लाईनमा बसेर पेट्रोल नपाएपछि चितवनबासी आक्रोशित बनेका छन् । लाइनमा बसेका सर्वसाधारण विहान १० बजे पेट्रोल सकिएको भन्दै पम्पको सटर बन्द गरिएपछि प्रहरी र मोटरसाईकल धनिबिच झडप भएको छ ।
स्थानिय प्रशासनको ब्यबस्थापनमा चितबनका बिभिन्न ४ स्थानमा रहेका पेट्रोलपम्प बाट पेट्रोलियम पदार्थ कोटा प्रणाली अन्तर्गत बितरण गरिने भनिएको भएपनि रातभर लाईनमा बसेका सबारीधनीहरुले पेट्रोल नपाएको गुनासो गरेका छन् ।

12042115_984118414944705_2008240518_n 12048461_984118408278039_1255642207_n

भरतपुरमा रहेको दिबा ईन्टरप्राईजेजमा रातभरी लाईनमा बसेर पनि पेट्रोल नपाएको भरतपुरका लोकमणी बरालले बताए । रातभरी लाईनमा बसियो तर अहिले १० बजे बिहान पेट्रोल नभएको भन्दै पेट्रोलपम्प संचालकको आग्रहमा प्रहरीले पम्प बन्द गरेर लाईनमा बसेका मोटरसाईकल धनिहरुलाई दुब्यबार गर्दे लखेटेको उनको गुनासो छ । पेट्रोल पम्प बाट १ किलोमिटर दिपेन्द्रचोक सम्म लामो लाईन भएका कारण रातको समयमा बिचमा घुसेका कारण आफूले पेट्रोल नपाएको उनको भनाई छ । तर सिमीत पेट्रोल आएको र सबारी साधन अत्यधिक भएका कारण सबैलाई पेट्रोल पु¥याउन नसकिएको प्रहरीले जनाएको छ ।



## News source from Zoomnp
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.