Loading...
Loading...
जेष्ठ नागरिक दिवस मनाईदै
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

मिडिया एनपी, काठमाडौं, १४ असोज । आज विश्व जेष्ठ नागरिक दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जेष्ठ नागरिकले समाजलाई दिएको योगदानको कदर गर्न र उनीहरुलाई सम्मानित जीवन दिनका लागि राष्ट्रसंघको आह्वानमा सन् १९९१ देखि विश्वभर अक्टुबर एकका दिन जेष्ठ नागरिक दिवस मनाउन लागिएको हो ।

यसवर्षको नारा शहरी परिवेशमा जेष्ठ नागरिकको समावेशिता र दिगोपन भन्ने तय गरिएको छ । गास, बास, कपास र स्वास्थ्य सुविधामा धेरैको पहुँच नहुँदा ज्येष्ठ नागरिक कष्टकर जीवन भोग्न बाध्य छन् ।

जेष्ठ नागरिकले आधारभूत सुविधा पाउनुपर्ने साथै जीविकोपार्जनका लागि पुग्ने गरी वृद्धाभत्ता बढाउनुपर्ने र गाडीमा आरक्षणको व्यवस्था माग गरेपनि यसको प्रभावकारी सुनुवाई हुन सकेको छैन ।



- feed news from Medianp.com » समाचार http://bit.ly/1KT3Pfg
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.