Loading...
Loading...
के हो ‘ब्ल्याक होल’ ?, वैज्ञानिकहरु भन्छन्–‘सूर्य, पृथ्वी सबैलाई निल्न सक्छ’
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । ‘ब्ल्याक होल’ । अन्तरिक्षमा जे–जति र जसलाई पनि आहारा बनाउने र जति खाए पनि नअघाउने ‘अन्तरिक्षको एक दानव’का रुपमा परिचित ।

त्यसले आफू नजिक आएका तारा, ग्रहलगायत अन्तरिक्षका सबै वस्तुहरु, यतिसम्म कि प्रकाशलाईसमेत निलिदिन्छ भन्छन् वैज्ञानिकहरु । अनि, पृथ्वीलगायत अन्य सबै ग्रहहरु पनि ब्ल्याक होलको मुखमा पुग्नेछन् र भविष्यमा कुनै दिन यो कुरा यथार्थमा परिणत हुनेछ भन्नेमा वैज्ञानिकहरु विश्वस्त छन् ।Capture

उनीहरुका अनुसार अमेरिकी अन्तरिक्षमा टेलिस्कोप ‘हब्बल’ले अन्तरिक्षमा वृश्चिक तारामन्डलको बाटो हुँदै सूर्यतर्फको दिशामा आउँदै गरेको एक ब्ल्याक होललाई ठम्याएको छ । हाम्रो आकाशगंगा तारापुञ्जमा त्यस्ता धेरै ब्ल्याक होलहरु रहेको र तिनीहरुले तारापुञ्जको ० दशमलव १ प्रतिशत भाग ओगटिरहेको कुरा वैज्ञानिक तथ्य नै रहेको छ ।

वैज्ञानिकहरुका अनुसार सूर्यतर्फ लम्कँदै आइरहेको ‘GROJ 11655-40′ नामक ब्ल्याक होल ६ हजार प्रकाश वर्ष अर्थात् ३ लाख किलोमिटर टाढा रहेको छ । यो प्रतिघन्टा ४ लाख किलोमिटरको गतिमा अगाडि बढिरहेको छ । यो ब्ल्याक होल जब सूर्य नजिक आइपुग्छ, तब निश्चित छ, यसले सूर्यलाई निल्नेछ । यसले सूर्यबाहेक पृथ्वीलगायत अन्य सबै ग्रहहरुसमेतलाई निल्ने कुरामा कुनै शंका छैन । हब्बल टेलिस्कोपबाट अन्तरिक्षको अध्ययन गरिरहेका वैज्ञानिकहरु अहिले यो निष्कर्ष निकालिरहेका छन् ।

तर, मानवजातिलाई त्यस ब्ल्याक होलबारे अध्ययन गर्न अझै करौडौं वर्षको समय बाँकी नै छ । ब्ल्याक होल अचम्मको मात्र होइन, रहस्यमय पनि छ । वैज्ञानिकहरुले यसबारे निरन्तर अध्ययन गरिरहेका छन् ।

वैज्ञानिकहरुका अनुसार ब्ल्याक होल चरम गुरुत्वबल भएको वस्तु हो । जसको सीमाभित्र पर्दा प्रकाशसमेत बाहिर निस्कन सक्दैन । त्यसकारण ब्ल्याक होल अदृश्य हुन्छ । यो त्यस्तो बिन्दू हो, जहाँबाट कोही पनि फर्कंदैन । त्यसैले यो अन्तरिक्षमा रहेको गरुत्वाकर्षणीय भुमरी हो, जसको पिँध हुँदैन र यसमा कुनै वस्तु खस्दा त्यसले कहिल्यै सतह भेट्दैन ।

यसले गर्दा यसमा खसेको वस्तु त्यस भुमरीबाट बाहिर निस्कने सम्भावना कहिल्यै रहँदैन । (एजेन्सी) भिडियो हेर्नको लागि तलको लिंक या बक्समा क्लिक गर्नुहोस >>>



## News source from Zoomnp http://bit.ly/1gtWFGo
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.