Loading...
Loading...
बन्दका कारण सुदूरपश्चिमको जनजीवन प्रभावित
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

मिडिया एनपी, कञ्चनपुर, १६ साउन । नेपाललाई हिन्दु राष्ट्र कायम गर्नुपर्ने र गौ (गाई) हत्यारालाई कारवाही गर्नुपर्ने माग गर्दै आह्वान गरिएको बन्दका कारण सुदूरपश्चिमको जनजीवन प्रभावित कष्टकर बनेको छ । ओमकार परिवार तथा हिन्दू धर्म संरक्षण समितिले सुदूरपश्चिमका ९ जिल्ला बन्द आह्वान गरेको छ ।

कैलालीको पटेलामा १२ वटा गाई मारिएको भन्दै गौ हत्यारालाई कारवाही र संविधानमा हिन्दू राष्ट्र कायम गर्नुपर्ने माग गर्दै बन्द आह्वान गरिएको हो । बन्दका कारण सुदूरपश्चिमका सम्पूर्ण जिल्ला प्रभावित भएका छन् । यातायात, कलकारखाना, उद्योग धन्दा ठप्प छन् बजार बजार पनि सुनसान छ ।

बन्द आह्वानकर्ताले ठाउँ–ठाउँमा प्रदर्शन गरेका छन् । बन्दको अवज्ञा गरेको भन्दै उनीहरुले महेन्द्रनगरको शिवमन्दिर नजिक म १ प १६१ नम्बरको भ्यान तोडफोड गरेका छन ।

The post बन्दका कारण सुदूरपश्चिमको जनजीवन प्रभावित appeared first on Medianp.com.



- feed news from Medianp.com » समाचार http://bit.ly/1MYWcWM
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.