Loading...
Loading...
देश टुक्रयाउँछु भन्नेहरुको टाउको पनि टुक्रिन सक्छ : मन्त्री पण्डित
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं, साउन १३: कुमाल समुदायले बुधबार सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित कुमाल लाई बधाई तथा सम्मान गरेको छ ।कुमाल समुदायको तर्फबाट इतिहासमै पहिलो पटक राज्यको उच्च तह मन्त्रिमण्डल पुग्न सफल भएकोमा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित कुमाललाई सम्मान गरेको समाचार डिजिटल दैनिकले खबर छापेको छ |

DSC_2413

नेपाल कुमाल समाज सुधार समितिका अध्यक्ष नरेन्द्रमान मुखिया कुमालले मन्त्री पण्डितलाई सम्मान पत्र प्रदान गरेका थिए । कार्यक्रममा बोल्दै मन्त्री पण्डितले नागरिकता लिदैमा कुनै पनि व्यक्ति देशको नागरिक हुन नसक्ने र नागरिक हुनको लागि देश भक्त हुनु पर्ने बताए ।

कुनै पनि नेता, कर्मचारीहरुमा देश भक्त छैन भने तिनीहरु नेपालका नागरिक होईनन् । भाषणकै क्रममा मन्त्री पण्डितले भने, ‘देश टुक्रयाउँछु भन्नेहरुको टाउको पनि टुक्रिन सक्छ ।’ भिडियो हेर्नको लागि तलको लिंक या बक्समा क्लिक गर्नुहोस >>>



## News source from Zoomnp http://bit.ly/1Uc23Mw
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.