पानी पार्नका लागि भन्दै महिलालाई खेतमा उतारेर रक्ताम्य हुने गरी एक–आपसमा लडाउने ...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
लामै खडेरी पर्यो भने नेपालमा पूजापाठ गरेर तथा बोका बलि दिएर पानीका लागि भगवान् पुकार्ने चलन छ । तर, मेक्सिकोमा भने पानी पार्नका लागि भन्दै महिलालाई खेतमा उतारेर रक्ताम्य हुने गरी एक–आपसमा लडाउने प्रचलन छ ।
मेक्सिकोको गुरेरो क्षेत्रमा पानी पार्नका लागि महिलालाई लडाइँमा उतार्ने र उनीहरूको शरीरबाट निस्किएको रगत जम्मा गरी खेतमा पोख्ने अनौठो तरिका अपनाइन्छ । हरेक वर्ष महिलालाई एक–आपसमा लडाएर टाउको र नाक फुटाफुट गराइन्छ । उपस्थितहरू लडाइँमा रमाउँछन् । महिलाको शरीरबाट निस्किएको रगत जम्मा गरी खेतभर पोख्ने गरिन्छ ।
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

