Loading...
Loading...
कञ्चनपुर प्रहरी प्रमुखलाई पौडी खेल्दैगर्दा हृदयघात,अस्पताल लैजाँदै गर्दा मृत्यु
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भीमदत्तनगर : जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख विश्वनिरञ्जन प्रधानको ४८ वर्षको उमेरमा हृदयाघात भइ निधन भएको छ।

आइतबारदेखि घरबिदामा बसेका उनको काठमाडौँस्थित नेपाल पुलिस क्लबको पौडी पोखरीमा पौडी खेल्दै गर्दा हृदयाघात भएको र अस्पताल लैजाने क्रममा निजको मृत्यु भएको सुदूरपश्चिमाञ्चल प्रहरी कार्यालयका प्रमुख रामकुमार खनालले बताए। रासस



feed news collection from etaja khabar http://ift.tt/1QjwHQg

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.