आलुका ५ फाईदा यस्ता..
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |

Loading...
तरकारीको राजा मानिने आलुका स्वास्थको हिसावले निकै उपयोगी छ।
सवैले रुचाउने आलु पोषिलो पनि मानिन्छ। एक औसत आकारको आलुमा मात्र ११० क्यालोरिज हुन्छ, यसमा फ्याट, सोडियम र कोलस्ट्रोल हुँदैन्।
सवैले रुचाउने आलु पोषिलो पनि मानिन्छ। एक औसत आकारको आलुमा मात्र ११० क्यालोरिज हुन्छ, यसमा फ्याट, सोडियम र कोलस्ट्रोल हुँदैन्।

कस्ता छन् आलुका फाइदा..
१.आलु पोटासियमको राम्रो स्रोत हो। यसमा केरा भन्दा बढि पोटासियम पाइन्छ। पोटासियम हाइ ब्लड प्रेसर नियन्त्रण गर्न मद्दत गर्दछ।
१.आलु पोटासियमको राम्रो स्रोत हो। यसमा केरा भन्दा बढि पोटासियम पाइन्छ। पोटासियम हाइ ब्लड प्रेसर नियन्त्रण गर्न मद्दत गर्दछ।
२. आलुमा भिटासिन सि समेत हुन्छ, आलुमा जति भिटासिन सि त गोलभेडामा पनि हुँदैन्।
भिटासिन सिले घाउँ चाँडै भर्न सहयोग गर्दछ।
भिटासिन सिले घाउँ चाँडै भर्न सहयोग गर्दछ।
३. आलुमा पाइने फाइभर कोलेस्ट्रोरेल घटाउन सहयोगी मानिन्छ।
४. तौल बढाउन चाहनेलाई पनि आलु उपयोगी हुन्छ। आलु कार्ब्रोहाइड्रेडटले भरिपुर्ण हुन्छ। आलुमा ८० प्रतिशत पानि र २० प्रतिशत ठोस हुन्छ।
५. आलुमा हुने एन्टी अक्सिडेन्ट तत्वले शरिरमा हुने जलनलाई कम गर्न सहयोग गर्दछ।
- http://www.nepaliheadlines.com/5-things-that-help-while-eating-potatos/
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement ![]() |
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement

