Loading...
Loading...
भुकम्प पीडितको नेपालगन्जका अस्पतालहरुमा नि:शुल्क उपचार हुँदै
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...
नेपालगन्जका अस्पतालहरुले शनिवारको भुकम्पका  घाइतेहरुका लागि निशुल्क उपचारको व्यवस्था मिलाएका छन् । काठमाण्डौ उपत्यकामा विरामीको चापको कारण प्रभावकारी उपचार पाउन नसकेका बिरामीलाई नेपालगन्जका अस्पतालहरुले निःशुल्क उपचार दिन सुरु गरिएको हो ।

नेपालगन्जको वेष्र्टन हस्पिटल प्रालि, भेरी अञ्चल अस्पताल, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर र नेपालगन्जले उपचार निःशुल्क गर्ने गरी व्यवस्था मिलाएको जनाएको छ । वेर्ष्टन हस्पिटल प्रालि अस्पतालका सञ्चालक डा. विनोद थापाले सो अस्पतालमा आउने महाभुकम्पका घाइते विरामीलाई अस्पतालले औषधिदेखि सम्पूर्ण उपचार निःशुल्क गरेको जानकारी दिए ।

उनले भने-‘भुकम्प जस्तो महाविपत्तिको सामना गर्दै घाइते भएका मध्य तथा सुदूरपश्चिमका विरामीहरुलाई लक्षित गर्दै अस्पतालले निशुल्क उपचारको व्यवस्था मिलाएको छ ।’

सो अस्पतालमा हाल ९ जना भुकम्प पीडित घाइतेको शल्यक्रिया गरिसकेको अस्पतालका प्रशाशन प्रमुख राजन थापाले जानकारी दिए ।

सोर्स-नागरीक

from Taja News Online http://ift.tt/1E0zNlm
via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.